बाजागाजासहित प्रचण्डले गरे फेरि बिहे (भिडियोमा हेर्नुहोस्)

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालसँग फेरि बिहे गरेका छन् । आफ्नो वैवाहिक जीवनको ५० औं वर्षगाँठका अवसरमा प्रचण्डले सीतासँग फेरि बिहे गरेका हुन् । कार्यक्रममा प्रचण्डले र प्रचण्ड पत्नी दुवैले दुबोको माला लगाएका थिए भने यो अवसरमा गरिएको बिहेमा पञ्चेबाजा समेत घन्काइएको थियो । प्रचण्ड पत्नी सीता लामो … Continue reading बाजागाजासहित प्रचण्डले गरे फेरि बिहे (भिडियोमा हेर्नुहोस्)